शान्तिको प्रतीक बुद्धलाई विश्वमा चिनाउन प्रहरीको विशेष भूमिका : आइजीपी खनाल

रुपन्देही, १९ कार्तिक । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गौतम वुद्धको जन्मस्थल शान्तिको प्रतीकको रुपमा चिनिएको सन्दर्भमा नेपाल प्रहरीले कानुनको उचित कार्यान्वयन गर्दै शान्ति सुरक्षा कायम गरी शान्तिको प्रतीकलाई थप चिनाउने काम गरेको उल्लेख गर्नुभयो । नेपाल सरकार गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नम्बर ५ को आयोजनामा ५ नम्बर प्रदेश…