पार्टी एकता बारे माओवादीको निष्कर्ष : पार्टी अध्यक्ष र प्रधानमन्त्री फरक व्यक्ति हुनुपर्ने

काठमाडौं१८ पुष । नेकपा एमालेसँग पार्टी एकताको क्रममा रहेको नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष र प्रधानमन्त्री फरक–फरक व्यक्ति हुनुपर्ने निष्कर्ष निकालेको छ । केन्द्रीय कार्यालयको बैठकले पार्टी अध्यक्ष र प्रधानमन्त्री फरक–फरक व्यक्ति हुनुपर्ने निष्कर्ष निकालेको हो । पार्टी एकताको लक्ष सहित वाम गठबन्धन बनाएर प्रदेश र प्रतिनिधिसभको चुनाव लडेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र…