काठमाडौं १२ साउन । नेकपा एमालेले स्याङ्जा र नवलपरासी बाहेक ४ नम्बर प्रदेशका अन्य सबै जिल्ला समन्वय समिति जिससका प्रमुख र उपप्रमुखको नाम टुंगो लगाएको छ । बिहीवार बसेको स्थायी कमिटी बैठकले प्रदेश कमिटीले पठाएका नाम अनुमोदन गरेको हो । पर्वत र मुस्ताङमा बिहीबार नै मनोनयन गर्नुपर्ने भएकाले कार्यवाहक अध्यक्ष बामदेव गौतमको अध्यक्षतामा बसेको बैठकले सो…