काठमाडौँ, १२ असोज । नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वरिष्ठ कम्युनिष्ट नेता एवं पूर्वअर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको व्यक्तित्वबाट सबैले सिक्नुपर्ने बताएका छन । आज काठमाडौँमा ‘भरतमोहन अधिकारीको व्यक्ति एक व्यक्तित्व अनेक’ भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले २०५१ सालमा तत्कालीन एमालेको नौ महिने सरकारका अर्थमन्त्रीका रुपमा अधिकारीले गाउँगाउँमा बजेट पुर्याएको चर्चा गर्दै त्यसयताका सबै…