मतदान गर्न मतदाता इच्छुकः नेता राणा

काठमाडौँ, १२ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशम्शेर राणाले दोश्रो चरणअन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न मतदाता अत्यन्त इच्छुक भएको बताए । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उनले भने – दोस्रो चरणअन्तर्गतको निर्वाचनमा राजपालाई पनि सहभागी गराउन तथा मधेसको समस्या समाधान गर्नका लागि निर्वाचनको मिति सारिएको छ । नेता…