घरमा अक्षता खेलाएर बस्नेलाई मत परिणाम थाहा हुँदैन्ः अध्यक्ष ओली

[caption id="attachment_90" align="aligncenter" width="700"] केपी ओली, अध्यक्ष, एमाले[/caption] काठमाडौँ, २६ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा एमालेलाई मत दिन सबैसंग आग्रह गरे। स्थानीय तहको निर्वाचनका लागि काठमाडौँ महानगर र अन्य नगरपालिकामा पार्टीबाट खटिने स्वयम्सेवकको भेलालाई आज यहाँ सम्बोधन गर्दै उनले राष्ट्रियता, एकता, आर्थिक समृद्धि, छिमेकीसँगको सन्तुलित सम्बन्ध र प्रतिकूल अवस्थामा…