पहिलेको भन्दा संम्शोधन प्रस्ताव खतरनाक भन्दै एमालेको अवरोध पछि संसद बैठक स्थगित

काठमाडौं, १२ वैशाख । आजवाट शूरु भएकोसंसद वैठक एमालेले अवरुद्ध गरेपछि स्थगित गरिएको छ । व्यवस्थापिका संसदमा सरकारले पछिल्लो पटक दर्ता गरेको संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल गर्न वैठक बोलाएको थियो । नयाँ विधेयकमार्फत सरकारले सीमांकनसम्बन्धी विवाद समाधान गर्न संघीय आयोग गठन गर्नेदेखि प्रदेशको सीमांकन हेरफेर अहिलेकै संसदले गर्न सक्ने गरी संविधान संशोधन गर्ने खालको…