प्रधानमन्त्रीले भने– संविधान कार्यान्वयन र निर्वाचन हुन नदिने चलखेल भैराखेको छ

काठमाडौँ, २६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सहयोग गर्न अपिल गरेका छन । राष्ट्रिय सूचना आयोगले यहाँ प्रस्तुत गरेको आयोगको आर्थिक वर्ष २०७२÷७३ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री ले केही मानिसले संविधान कार्यान्वयन र स्थानीय तहको निर्वाचन हुन नदिने चलखेल गरिरहेको सन्दर्भमा निर्वाचन सम्पन्न गर्नका…