काठमाण्डौ,१२ फागुन । बीस वर्षपछि देशमा निर्वाचनको घोषणा भएको छ । निर्वाचनको घोषणाले आमजनतामा एक प्रकारको उत्साह छाउन थालेको छ । सिहदरवारको अधिकार गाउँमा स्थानीय तहको निर्वाचनले पुग्ने भएको छ, त्यति मात्रै होइन, जारी संविधान कार्यान्वयनको गतिमा अघि बढनेको छ । अर्थात देशले नयाँ संविधान पाउने छ । लामो समयपछि निर्वाचनको घोषणाले देशले सकरात्मक बाटो…