काठमाण्डौ,९ फागुन । अन्तत पुष्पकमल दाहालको नेतृत्वमा रहेको सरकारले आज चुनावको मिति घोषणा गर्ने छ । सरकारमाथि निर्वाचन अविलम्ब गर्न चौतर्फिरुपमा दबाब पर्दै आएको थियो । दाहालले दबाब थेग्न नसकेपछि चुनावको घोषणा आज गर्न लागेका हुन् । मधेसी मोर्चाका नेताहरुको विरोध र असहमतिकाबीच सरकारले आज घोषणा गर्न लागेको मितिमा पनि सत्तासाझेदार दल माओवादी र कांग्रेसका…