काठमाडौं,१०फागुन । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले एक हप्ताभित्रै निर्वाचनसम्बन्धी आचार संहिता लागु हुने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लबमा आयोजना गरेको साक्षात्कारमा प्रमुख आयुक्त यादवले भने,‘आयोगले यही हप्ताभित्रै आचार संहिता लागु गर्छ, शून्य सहनशिलताका आधारमा हामी आचार संहिता लागु गर्नेगरि विशेष छलफलमा छौँ, आचार संहिता लागु हुनेवित्तिकै सरुवा, बढुवा र नियुक्ति केही हुन…