राष्ट्रिय गौरवका आयोजनामा चार खर्ब ८७ अर्ब खर्च

काठमाडौँ, ३१ वैशाख । राष्ट्रिय गौरवका आयोजनाको संख्या बर्सेनि थपिँदै गए पनि प्रगति सुस्त गतिमा भइरहेको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ । आज सार्वजनिक भएको ६२औँ वार्षिक प्रतिवेदनका अनुसार, राष्ट्रिय गौरवका आयोजनाको संख्या बढेर २७ पुगेको छ । राष्ट्रिय गौरवका आयोजनाका लागि संशोधित मध्यमकालीन बजेट अनुमान २२ खर्ब ७२ अर्ब ४२ करोड ६१ लाख रहेकोमा गत वर्ष २०८०८१ सम्म गौतमबुद्ध…