संसद सुचारु गर्ने प्रमूख दलहरुबीच सहमति

जेठ २२, काठमाडौं । संसदका प्रमूख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र का शीर्ष नेताहरुको बैठकमा संसदको जारी गतिरोध अन्त्य गर्दै निर्धारित मितिमै निष्पक्ष, भयरहित र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्ने सहमति भएको छ । बैठकमा स्थानीय तहको दोस्रो चरणको निर्वाचन सरकारले तोकेकै असार १४ गते निष्पक्ष, स्वतन्त्र, भयरहित वातावरणमा शान्तिपूर्ण रुपले…