भक्तपुर, ७ जेठ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ९ मा पत्रकार उपेन्द्र केसीको प्यानलै विजयी भएको छ । नेकपा एमाले बाट वडा नं ९ को वडाध्यक्षमा उम्मेदवारी दिनुभएका उपेन्द्र केसीको प्यानल नै विजयी भएको हो । केसीले कुल एक हजार २५८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका माधव खत्रीले ६८१…