काठमाडौँ, २५ वैशाख । स्थानीय तहको पहिलो चरणको यही वैशाख ३१ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिनेमध्ये तीन सय १६ जना विभिन्न पदमा निर्विरोध भएका छन् । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार मनाङको नारफु गाउँपालिकाका अध्यक्षमा नेपाली काँग्रेसका मिङमानर छिरिङ लामा र डोल्पाको शेफोक्सुण्डोमा नेकपा एमालेका टाँसी तुञ्दुप गुरुङ निर्विरोध हुनुभएको हो । त्यस्तै…