पाल्पा २३ वैशाख । नेकपा एमाले तानसेन नगरपालिकाले नगरको प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्य सबै उम्मेदवार सार्वजनिक गरेको छ । आगामी जेठ ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि प्रमुख, उपप्रमुखसहित १४ वटै वडाका अध्यक्ष सदस्यका उम्मेदवार आज सार्वजनिक गरी चुनावी प्रचार प्रसारमा लागेको छ । आज भएको उम्मेदवार घोषणासभामा तानसेनको प्रमुखमा अशोककुमार शाही,…