भक्तपुर, १० वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले शिक्षित युवाहरुले घरजग्गा धितो राखेर ऋण लिने दिन समाप्त भएको बताउँदै शैक्षिक प्रमाण पत्र धितो राखि सहज रुपमा ऋण पाउने व्यवस्था सरकारले गरेको बताउनुभएको छ । वालकोटमा प्रभु बैंकको १७४औं शाखा विस्तारको उद्घाटन कार्यक्रममा बोल्दै सांसद बस्नेतले सरकारले ल्याएको…