मतदाताको फैसला स्वीकार्य छ: उपसभापति शर्मा

काठमाडौँ, २२ फागुन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसला स्वीकार्य रहेको बताएका छन् । फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको मतगणना भइरहेको छ र गणना भएका ठाउँमध्ये अधिकांशमा रास्वपाका उम्मेदवार अगाडि छन् । यस्तो अवस्थामा उपसभापति शर्माले मतदाताको फैसला स्वीकार्य रहेको बताएका हुन् । ‘मतदाताको फैसला स्वीकार्य छ। `बुलेट´बाट उदाएको माओवादीलाई स्वागतको संयम…