प्रधानमन्त्री शाहलाई आफ्नो कार्यशैली बदल्न महासचिव पोखरेलको सुझाव

काठमाडौँ, २३ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहलाई आफ्नो कार्यशैली बदल्न आग्रह गरेका छन् ।  प्रधानमन्त्री शाहले फेसबुकमा ‘एक्लै लड्नुपर्ने’ र ‘सही समय आउन केही समय लाग्ने’ भन्दै पोस्ट गरेपछि पोखरेलले त्यसको प्रतिक्रिया दिएका हुन् । प्रधानमन्त्री शाहले सही समय आउन केही समय लाग्ने उल्लेख गर्दै नआत्तिन आग्रह गरेका थिए ।…