काठमाडौं, ११ चैत । प्रतिनिधिसभाले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५’ लाई पारित गरेको छ । आईतबार बसेको प्रतिनिधिसभाको बैठकले कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधेयकमाथि छलफल गरी संशोधनसहित बहुमतले पारित गरेको हो । उक्त विधेयकमाथिको छलफलमा सांसदहरुबाट उठेका प्रश्नको जवाफ दिदै कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्ता ढकालले…