स्टार्टअप उद्यम कर्जा पाउने ६६१ परियोजना सिफारिस

काठमाडौँ, २३ वैशाख । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा ६६१ परियोजनालाई स्टार्टअप उद्यम कर्जा वितरण गर्न लागेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सोमबार स्टार्टअप उद्यम कर्जा पाउने ६६१ परियोजनाको अन्तिम नाम सिफारिस गरेको हो । सिफारिसमा परेका परियोजनाले तीन प्रतिशत ब्याजमा २५ लाख रुपियाँसम्म स्टार्टअप उद्यम कर्जा वितरण गरिने छ ।  सिफारिसमा परेका परियोजनाले सम्बन्धित…