काठमाण्डौ,१ चैत्र । नेकपा एमाले गत फागुन २१गतेबाट सुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत अहिले वर्दियाको गुलेरियमा कार्यक्रम गरिरहेको छ । आज बाँकेको नेपागन्जमा भव्य कार्यक्रम सम्पन्न भएसंगै वर्दियामा पुगेको हो । वर्दियामा स्थानीय बासिन्दा झाँकी र जुलुशसहित नगर परिक्रमा गर्दै सभास्थलमा पुगेका छन । नेपालगन्जमा मात्रै होइन गुलेरियामा जाने क्रममा पनि मधेसी मोर्चाका नाममा…