काठमाडौँ, २२ वैशाख । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनका लागि सत्ता साझेदार दल नेपाली काँग्रेससँग तालमेल भएका स्थानमा इमान्दारीका साथ समझदारी कार्यान्वयन गर्न पार्टी नेता तथा कार्यकर्ता र शुभेच्छुकलाई निर्देशन दिएको छ । सहमति तथा सहकार्यको संस्कारलाई अगाडि बढाउन पनि सहमति र सहकार्य अगाडि बढाउनु जरुरी छ भन्दै माओवादी केन्द्रले इमान्दारीताका साथ पार्टी केन्द्रको…