यो समय समृद्धि र विकासको हो, विरोधका लागि मुद्दा खोज्ने बेला होइन : मन्त्री पोखरेल

असार ३१, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान समय समृद्धि र विकासको भएकाले कुनै पनि वहानामा विरोधका लागि मुद्दा खोज्ने समय नभएको बताएका छन् । काठमाडौँ जिल्लाको दोस्रो जिल्ला सभाको उद्घाटन समारोहमा बोल्दै मन्त्री पोखरेलले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको प्रक्रियाबाट आएका जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्ने बताएका छन् । उपप्रधानमन्त्री पोखरेलले भने…