‘तीन दिने श्रमदानमा युवा’ आर्थिक समृद्धिका लागि कृषिमा आत्मानिर्भर : मन्त्री पोखरेल

असार १५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन युवा संघ नेपाल र वाइसिएल नेपालको संयुक्त आयोजनामा भएको तीन दिने श्रमदानमा युवा कार्यक्रममा नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलले आर्थिक समृद्धिका लागि कृषिमा आत्मानिर्भर बनाई स्वदेशमा नै राजगारीको सिर्जना गर्न सकिने बताएका छन् । काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिका वडा नं. १ मा…