नयाँदिल्लीस्थित मिडियाले लेख्छन् –देउवा पनि दाहाल जस्तै भारत समर्थित

काठमाडौं,२४ जेठ । भारतीय सञ्चारमाध्यमले भारत समर्थित शेरबहादुर देउवा नेपालका प्रधानमन्त्री भएको भन्दै उनको कार्यकालमा नेपाल–भारत सम्बन्ध थप बलियो हुने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्व समझदारी अनुरुपनै राजिनामा गरेर देउवालाई प्रधानमन्त्री बन्न बाटो खुला गरेको उल्लेख गर्दै नयाँदिल्लीस्थित मिडियाले देउवाले पनि दाहालले जस्तै मधेशीका मुद्दालाई सम्वोधन गर्ने विश्वास राखेका छन् । इकोनोमिक टाइम्समा…