कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौँ, २२ पौष । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बोलाइएको छ ।  राष्ट्रियसभा निर्वाचनका लागि आफ्ना उम्मेदवारहरूको टुङ्गो आज लगाउने आज बिहान ११ बजे ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा बैठकले बोलाइएको हो । बिहान ११ बजे बस्ने बैठकले उम्मेदवार छनोट र अन्य दलसँगको चुनावी तालमेलबारे निर्णय गर्नेछ ।  आज बैठकमा कुन दलसँग कति सिटमा तालमेल गर्ने…