काठमाडौं १८ बैशाख । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले आफ्नो महत्वाकांक्षी घोषणापत्र सार्वजनिक गरेको छ । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै एमालेले ५२ पृष्ठ लामो महत्वाकांक्षी घोषणापत्र सार्वजनिक गरेको हो । एमालेको घोषणापत्रमा १० वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्नेदेखि प्रतिव्यक्ति आय ५ हजार अमेरिकी डलर पुर्याउनेसम्मको छ । ‘नेपाली…