काठमाडौँको वायु गुणस्तर सुधार

काठमाडौँ, २८ चैत । पानी परेसँगै काठमाडौंको वायु गुणस्तरमा केही सुधार भएको छ । हिजो दिउँसोसम्म विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो नम्बरमा रहेको काठमाडौं आज बिहान १२ नम्बरमा झरेको छ । पानी पर्दा वायुमण्डलमा भएको धुलो र हावाको कण पखालिँदै वायुको गुणवत्ता केही सुधार भएको हो । विश्वभरका शहरहरुको वायुको गुणस्तर रियल टाइममा मापन गर्ने…