काठमाडौँ, ११ पौष । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले साम्राज्यवाद, नवउदारवाद र पुँजीवादी शोषणका कारण सामाजिक असमानता गहिरिँदै गएको उल्लेख गरेका छन् । माओत्सेतुङको १३३ औँ जन्मजयन्तिको अवसरमा शुभकामना दिँदै उनले अवसरवाद, वैचारिक विचलन, आत्मसमर्पण र अराजकतावादजस्ता प्रवृत्तिहरू विरुद्ध निर्मम वैचारिक र राजनीतिक सङ्घर्ष बिना समाजवादी क्रान्ति सफल हुन नसक्दैने माओ बिर्सिनै नहुने…