स्थानीय तह र सरकारी सेवा प्रवाहलाई आधुनिकीकरण गर्न मन्त्री गुरुङको ताकेता

काठमाडौँ, २० चैत । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सवै स्थानीय तथा सरकारी कार्यालयहरु बाट नागरिकलाई प्रवाह हुने सम्पूर्ण सेवाहरु आधुनिकीकरण गर्न ताकेता गर्नुभएको छ । सरकारले लिएको डिजिटल नेपालको लक्ष्य र समयानुकल विश्व परिवेश अनुसार नेपालका सवै स्थानीय तह तथा सरकारी सेवा प्रदायक संस्थाहरु परिवर्तन गर्न जरुरी रहेको औंल्याउँदै मन्त्री गुरुङले…