दुई विश्वविद्यालयबीच शिक्षालाई ‘आधुनिक र प्राविधिक’ बनाउन सहकार्य हुने

काठमाडौँ, १८ चैत । Purbanchal University, Gothgaon, Morang र Purdue University, Northwest, Indiana, USAका बिच सिकाई र शिक्षण विधिहरुको सहकार्य गर्ने सम्झौता भएको छ । सहकार्यको लागि भएको सम्झौता अनुसार संकाय, अनुसन्धान तथा विद्यार्थीहरु बिचको साटासाट, आविश्कार, सिकाइ र शिक्षण बिधिहरुको बारेमा सहकार्य गर्ने, प्राविधिक सहायताको बारेमा कार्य गर्ने, प्रशासनिक सहयोग गर्ने, अंग्रेजी भाषा सिकाइको…