राष्ट्रियसभाको बैठक बस्दै : यस्ता छन् कार्यसूची

काठमाडौँ, १८ चैत । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक सोमबार बस्दैछ । सत्रौँ अधिवेशनको २० औँ बैठक बिहान ११:१५ बजेका लागि बोलाइएको हो । बैठकका सम्भावित दैनिक कार्यसूचीहरू निम्न छन् : विधायन व्यवस्थापन कार्य १. प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त- (क) “सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,…