१४ सङ्घीय अस्पतालमा नयाँ सेवा थप गर्ने कार्ययोजना सार्वजनिक

काठमाडौँ, ५ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही चैतमा सङ्घीय अस्पताल तथा प्रतिष्ठान सुधारका १८ कार्यक्रमको कार्यतालिका सार्वजनिक गरेको छ । मन्त्रालयले यो चैत महिनाभर १४ वटा सङ्घीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो । ती अस्पतालमा चैतभित्र १८ विभिन्न सेवा तथा सुविधा थप गरिने छ । मन्त्रालयको तालिकाअनुसार अस्पतालमा ‘एक्सरे फिल्म’…