संसद देश र जनताका समस्यामा केन्द्रीत भएनः सांसद चौधरी

काठमाडौँ, २८ फागुन । नेकपा एमालेकी सांसद भगबती चौधरीले संघीय संसद देश र जनताका समस्याहरुमा केन्द्रीत हुनुपर्नेमा अनावश्यक आरोप प्रत्यारोपमा अल्झिएको बताउँदै सम्मानीत संसदमा अनर्गल प्रचारबाजी हुनु दुखःद भएको बताउनु भएको छ । प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै पूर्वमन्त्री समेत रहनु भएकी सांसद चौधरीले संसदलाई आरोपप्रत्यारोपको थलो बनाउन नहुने बताउनु भएको हो । पछिल्लो समय…