जेनजी आन्दोलनमा १४ करोड लुटेको आरोपमा दुईजना पक्राउ

काठमाडौँ, १३ मंसिर । बौद्ध स्थित पाँचतारे होटल हायात रिजेन्सी परिसरमा सञ्चालित प्राइड क्यासिनोबाट १४ करोड रकम लुटेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा हायात होटलमा सञ्चालित प्राइड इन्टरटेनमेन्ट प्रालीमा लुटपाट भएको थियो । लुटमा संलग्न आरोपमा पक्राउ पर्नेमा दावा सेट्टी र रञ्जित खड्गी ‘रणे’ छन् । उनीहरूलाई…