काठमाडौँ, १५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालले समाजको खुसी खोसिरहेको बताएका छन् । आज काठमाडौँमा डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले डिटिजल युगमा अपराधीह यसको सहायताबाट अपराध गर्न उद्दत भइरहेको बताए । प्रविधिले सुविधा दिएसँगै यसबाट अनुचित लाभ लिन खोज्ने र अपराध गर्नेहरु पनि रहेको उनले बताए । यही…