एमालेले ‘नेसनल भोलेन्टियर फोर्स’ गठन गर्दै

काठमाडौँ, २ मंसिर । नेकपा (एमाले)ले नेसनल भोलेन्टियर फोर्स गठन गर्ने भएको छ । काठमाडौँको माइतिघर मण्डलामा आगामी मंसिर ५ गते विहान ११ बजे नेसनल भोलेन्टियर फोर्स गर्न लागिएको एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले जानकारी दिनुभएको छ । यसले एमाले पार्टी तथा नेता र नेतृत्वको रक्षा, सामाजिक सहयोग, अपराध न्युनिकरणमा प्रहरी प्रशासनलाई सहयोग,…