बुटवलमा एमालेको बृहत जनप्रदर्शन र सभा

बुटवल, २९ कार्तिक । नेकपा (एमाले) रुपन्देहीले शुक्रबार बुटवलमा बृहत जनप्रदर्शन र सभा गरेको छ । प्रतिनिधिसभा पुनस्र्थापना, संविधानको रक्षा तथा युवा पुस्ता–विशेषगरी जेनजी–का माग पूरा गर्ने क्षमतामा आफ्नो पार्टी सक्षम रहेको दाबी गर्दै एमाले जनप्रदर्शनसहित सभा गरेको हो । राजमार्ग चौराहाबाट सुरू भएको ¥याली बुटवलको ट्राफिक चोकमा पुगेर जनसभामा परिणत भएको थियो । ¥याली…