ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री भट्टराई र नेपालविरुद्धको मुद्दा पूर्ण इजलासमा

काठमाडौँ, २ फागुन । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपाल तथा पूर्वमुख्यसचिव लीलामणि पौडेलविरुद्ध मुद्दा चलाउनुपर्ने मागसहित दायर भएको रिट पूर्ण इजलासमा पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको  । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले बिहीबार पाँच वर्षदेखि विचाराधीन रिटलाई पूर्ण इजलासबाट सुनुवाइ गर्ने आदेश जारी गरेको हो ।  ललिता…