मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौँ, १८ कार्तिक । मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णयहरू सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू आज सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सार्वजनिक गरेका हुन् । सार्वजनिक १३ वटा निर्णयहरू: