भक्तपुर, २३ माघ । सञ्चार तथा सूचना, प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यलाई ध्यानमा राखेर वर्तमान सरकार मौजुदा कानुनलाई सुधार गरेर नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्न अध्यादेश ल्याएको स्पष्ट पारेका छन् । आज भक्तपुरमा आज आयोजित रफत सञ्चार क्लबको १५ औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री गुरुङले नेपालमा साइबर अपराध…