काठमाडौँ, १७ चैत । प्रहरीले खोजिरहेका राजावादी प्रदर्शनका ‘कमान्डर’ दुर्गा प्रसाईंले आफू हाल काठमाडौँको कुनै एक मन्दिरमा बसेको बताएका छन् । प्रसाईले आफ्नो महाअभियान फेसबुकमार्फत आज एक भिडियो सन्देश जारी गरेका हुन् । गएको शुक्रबार (चैत १५) काठमाडौंको तीनकुनेमा राज्यले आफूलाई मार्ने उद्देश्यले हिंसा भड्काएको र दमन गरेको उनले आरोप लगाएका छन् । निजी घरको…