काठमाडौँ, १८ चैत । आज सङ्घीय संसद् अन्तर्गतका दुवै सदनको बैठक बस्ने भएको छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक दिउसो १ः१५ बजे बस्नेछ । प्रतिनिधिसभा राष्ट्रियसभा राष्ट्रियसभाको लागि आजको कार्यसूची तय नगरिए पनि गत चैत १५ गतेबाट प्रतिपक्षी दलको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश नगरेकोले सोही दिनको कार्यसूची अनुसार अघि…