मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौँ, २९ पौष । मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णयहरू सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका उक्त निर्णयहरू आज सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले सार्वजनिक गरेका हुन् । सार्वजनिक निर्णयहरू: