उपाध्यक्ष श्रेष्ठलाई मन्त्रालयद्वारा कारवाही गर्न निर्देशन, राखेप मौन

काठमाडौँ, २८ पौष । ‘सवल राष्ट्र निर्माणको लागि स्वस्थ युवा, स्वस्थ युवाको लागि खेलकुद’ हुनुपर्छ । जुन ‘स्वास्थ्यका लागि खेलकुदमात्र नभई अब राष्ट्रका लागि खेलकुद’ हुनुपर्छ भन्ने विश्वको मान्यता स्थापित भइसकेको छ । खेलकुद क्षेत्रमा ‘समस्या हैन, सम्भावना’ छ भन्ने कुरालाई उजागर गर्दै त्यसलाई नेतृत्व गर्न सक्ने संगठनको रुपमा एक महत्वपूर्ण जिम्मेवारी लिएको नेपाल बक्सिङ…