यी हुन् नेपाली कांग्रेसले प्रत्यक्षतर्फ जितेका १८ निर्वाचन क्षेत्र (सूचीसहित)

काठमाडौँ, २६ फागुन । प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको अन्तिम मतपरिणामअनुसार नेपाली कांग्रेसले मुलुकभरका १६५ निर्वाचन क्षेत्रमध्ये १८ क्षेत्रमा जित हासिल गरेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणामा अनुसार कांग्रेसले यस पटकको १८ क्षेत्रमा जित हात पारेको हो ।  कांग्रेसका उम्मेदवारहरू रौतहट क्षेत्र नं. २ का मो. फिरदोस आलम सुर्खेत क्षेत्र नं. १…