सरकारले कदम सुशासनको धज्जी उडाउँदै देशलाई थप संकटमा धकेल्दै छ: उपाध्यक्ष श्रेष्ठ

काठमाडौँ, १२ चैत । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएर सुशासनको धज्जी उडाउँदै देशलाई थप संकटतर्फ धेकेलेको भन्दै आक्रोस जनाएका छन् । घिसिङलाई हटाएको सन्दर्भमा विरोध गर्दै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै उनले श्रेष्ठले देशलाई संकटबाट बचाउन सबैले संगठित भूमिका निर्वाह गर्नु पर्ने आह्वान…