भक्तपुर, २ चैत । नेकपा (एमाले)को जनवर्गीय संगठन राष्ट्रिय युवा संघ, नेपाल भक्तपुरले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । मध्यपुर थिमी नगरपालिका वडा नंं ६ कमिटीको आयोजनामा आज खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदान जीवनदान हो भन्ने मान्यतालाई आत्मसात् गर्दै रक्तदान आयोजना गरिएको संघका जिल्ला अध्यक्ष रविन थापाले बताउनुभयो । कार्यक्रममा पुरुष…