काठमाडौँ, २० असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अविरल वर्षाका कारण अवरुद्ध सडकहरू सक्दो छिटो सञ्चालनमा ल्याउने बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले अवरुद्ध सडक तथा राजमार्गका वैकल्पिक सडक खण्ड रहेको र तत्कालका लागि ती सडक प्रयोग गर्न आग्रह गरे । उनको विपद्का कारण केही भौतिक क्षति भए पनि सरकारको…